जमैका ३६ रनले पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो । बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन […]

पुरा पढ्नुहोस् ..

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो । मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ […]

पुरा पढ्नुहोस् ..

कोरोनाबाट थप ११ जनाको मृत्यु, ८८५ जनामा संक्रमण पुष्टि

काठमाडौं । कोराना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । भने ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु र ८८५ जनामा संक्रमण पुष्टि भएको जनाकारी दिए । यससँगै देशभर मृत्यु हुनेको संख्या १७५ पुगको छ, भने […]

पुरा पढ्नुहोस् ..